पर्बत बेनीमा गाँजा सहित एक युवा पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा आइतबार एक युवा प्रतिबन्धित लागु औषध गाँजा सहित पक्राउ परेका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बागलुङ नगरपालिका–१० घर वारीबेनीको मल्लाज चोकमा बस्ने २४ वर्षीय नगेन्द्र किसानलाई ५८० ग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा किसानको साथमा गाँजा भेटिएकाले अनुसन्धान र कारबाहीका लागि पक्राउ गरेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...