चुरेको ढुंगा गिट्टी बालुवा भारत निकासी गर्ने योजनामा क्रसर ब्यवसायीको असहमति र अनभिज्ञता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सरकारले ल्याएको चुरेको ढुंगा गिट्टी भारत निकासी गर्ने योजना प्रति असहमति जनाउनुभएको छ ।
कतिपयले क्रसर ब्यवसायीको दवाव र प्रभावमा परेर सरकारले चुरे मासेर ढुंगा गिट्टी र बालुवा भारत निकासी गर्ने योजना ल्याएको आरोप लगाएको र शंका गरिरहेका बेला धौलागिरी खबरसँगको कुराकानीमा कोषाध्यक्ष मल्लले अनभिज्ञता प्रकट गर्नुभयो ।

नेपालमा सञ्चालनमा रहेका सात सय भन्दा बढी क्रसर उद्योगहरुलाई नयाँ कानुन बनाएर ब्यवस्थापन र देशभित्र सञ्चालित बिकास आयोजनामा नदीजन्य कच्चा पदार्थको सहज आपुर्ति हुने अवस्थापछि मात्र निकासी गर्नुपर्ने कोषाध्यक्ष मल्लको भनाई छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कोषाध्यक्ष मल्लले तत्कालीन कानुन अनुसार प्रक्रिया पुरा गरेर दर्ता भएका क्रसर उद्योग नविकरण पनी नगर्ने र स्थानान्तरणका लागि बिकल्प पनि नदिएर सरकारले ब्यवसायीहरुलाई दुख दिएकोे बताउनुभयो । प्रस्तुत छ कोषाध्यक्ष मल्लसँग गरिएको कुराकानी

Shreekrishna
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...