सांसद तुलाचनको पहलमा मुस्ताङमा स्वास्थ्य सामग्री

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

जोमसोम । प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनको पहलमा मुस्ताङका कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्री जुटाइएको छ । बढ्दो क्रममा रहेको कोरोना भाइरसका संक्रमितको उपचार र नियन्त्रणमा सघाउन सांसद तुलाचनले काठमाडौमा जुटाउनुभएको सामग्री बुधबारनै मुस्ताङ पठाउने बताउनुभयो ।

दुई वटा अक्सिजन कन्सनटरेटर, ४० लिटर क्षमताको १० थान अक्सिजन सिलिण्डर, ३०० वटा एन्टिजिन परिक्षण गर्ने किट, तीन वटा ३(२ लिटरको अक्सिजन सिलिण्डर, १२० वटा प्रोटेक्टिभ ग्राउन, सेफ्टी चश्मा ५० थान, एक थान अक्सिमिटर, एक हजार थान सर्जिकल मास्क, २५ थान नसल केनुला पाइप, ५ लिटर स्यानीटाजर र ५० जोडा पन्जा जुटाउनुभएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


सांसद तुलाचनको पहलमा स्वास्थ्य सेवा बिभागले सामग्री उपलब्ध गराएको हो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र मार्फत मुस्ताङको जोमसोम स्थित अस्पताल र आइसोलशेनमा ती सामग्री प्रयोगमा ल्यानेछ् । मुस्ताङमा पनि दोस्रो लहरको कोरोना भाइरसको महामारीको संक्रमण बढेको छ ।

Shreekrishna
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...