लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।

सुबर्ण रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री, तृतीय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा नन्दकुमार पाइजा, कोषाध्यक्षमा बामदेव रिजाल रहनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एलसिआइएफ संयोजकमा सचिनकुमार चौधरी, मेम्बरसिप चियरप्रर्सनमा दिपक श्रेष्ठ, मार्केटिङ कमिटि चियर पर्सनमा हरिकृष्ण गौतम, सुर्भिस चियर पर्सनमा दुर्गा बुढामगर, स्वास्थ्य डाइरेक्टरमा लक्ष्मण शर्मा, रिपोटिङमा जेनेश श्रेष्ठ, एजुकेशनमा रमेश फगामी, स्पोर्टमा कुमार बानिया, सोसलमा ललिन्द्र थापा, फाइनान्सीयल कोअर्डीनेटरमा टिकाराम गुरुङ, डाइरेक्टरमा श्याम थापा र हिरा पुन चयन हुनुभएको छ ।

Shreekrishna

खम थापाको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी प्रवासी संघ मोनाका संस्थापक अध्यक्ष दल शेरपुञ्जा, लायन्स अभियान्ता सन्तोष रावल, राजेश शाक्यको उपस्थिति थियो । सो अवसरमा सन्दिप खत्रीले क्लवले गरेका गतिबिधी समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...