थाकनपोखरीमा श्रमिक महिला दिवस

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनी नगरपालिका–६ थाकनपोखरीमा सोमबार १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

अनेमसंघ र अन्तरपार्टी महिला संघ म्याग्दीको सहयोगमा थाकनपोखरी आमा समूहले कार्यक्रमको आयोजना गरेका थिए ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल म्याग्दीका अध्यक्ष मुना बानिया र अनेमसंघका केन्द्रीय सदस्य ज्योती लामिछानेले महिला अधिकारमा प्राप्त उपलब्धिको ब्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।

Shreekrishna

होमकुमारी रेग्मीको अध्यक्षता, देबी आचार्यको सञ्चालन र कमला रेग्मीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । सहभागीहरुले महिला अधिकार र समस्याका बारेमा गित र रचना वाचन गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...