प्रशासनको विद्यालय, क्याम्पस, युवा क्लव लक्षित सचेतनामुलक कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । जिल्ला प्रशासन कार्यालय म्याग्दीले विद्यालय, क्याम्पस, युवा क्लव लक्षित सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम अन्र्तगत मंगलबार बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई लागु पदार्थ दुब्र्यसनी, ओसारपसार र प्रयोग तथा असरको विषयमा अभिमुखीकरण गरिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रशासनका कर्मचारी नविन पौडेलको सञ्चालन र लालचन्द्र थापाले सहजिकरण गर्नुभएको थियो । करिब ३५ जना विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna

विगतमा पनि गरिएको विद्यालय, क्याम्पस, युवा क्लव लक्षित सचेतनामुलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रशासनले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...