दिदी बहिनी सहकारीको सचेतनामुलक कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बेनी नगरपालिका–८ मा रहेको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

क्याम्पसका विद्यार्थी, प्राध्यापक, सहकारीका सेयर सदस्य र सञ्चालकहरुको सहभागिता रहेको कार्यक्रममा प्रहरी निरीक्षक सागर तिमिल्सीनाले आगु औषध दुब्र्यसनी र विद्युतीय हिंसा, सहकारीका संस्थापक अध्यक्ष जमुना आचार्यले जिवनउपयोगी उत्पेरणा र उद्यमशिलता, पारदर्शीता र सहकारीको प्राथमिकताका विषयमा सहकारीका सञ्चालक अम्बिका ढुंगानाले सहजिकरण गर्नुभएको थियो ।

सहकारीका सञ्चालक समितिका अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष जगतकुमारी खत्रीको स्वागत र म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुठ्ठीदान कार्यक्रम मार्फत सहयोग हस्तान्तरण पनि गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...