म्याग्दीका बिजुनको ‘गाइले खायो बारीको बन्दा’ गितको म्युजिक भिडियो सार्वजनिक

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्देली कलाकार बिजुन केसीको लोक दोहोरी गित ‘गाइले खायो बारीको बन्दा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिजुन केसी र निशा केसीको स्वर रहेको गितमा शिव हमालको संगित रहेको छ । म्युजिक भिडियोमा कलाकार अस्मिता रनपाल र शंकर घर्तीमगरको अभिनय रहेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...