घतानमा रास्वपाको वडा अधिवेशन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनी नगरपालिका–९ घतानमा शनिबार गोपाल सुवेदीको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति गठन भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेप्टेचौरमा सम्पन्न अधिवेशनबाट गठन भएको समितिको उपसभापतिमा किसान राई, सचिवमा हरिप्रसाद सुवेदी, उपसचिवमा सपना दर्जी चयन हुनुभएको छ । वडा कार्यसमितिका सदस्यहरुमा सबिता थापा, टेक बहादुर चोखाल, रामु परियार, राम बहादुर कार्की, कोपिला सुनाम, डम्मर बहादुर बी.के. र धुर्व सुवेदी चयन हुनुभएको छ ।

संगठन विभागको प्रमुखमा श्रीबहादुर खत्री र उपसंयोजकमा बिरबहादुर सार्की रहनुभएको छ । द्रुत कार्य टोलीको संयोजकमा विकल्प राई र उपसंयोजकमा महेन्द्र सुवेदी चयन हुनुभएको रास्वपा म्याग्दीका सभापति युवराज रोकाले जानकारी दिनुभयो । रास्वपाले म्याग्दीमा संगठन विस्तारलाई तिब्रता दिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...