धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना


म्याग्दी, म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता भएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविर देखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शुक्रबार रातीदेखि सम्पर्क बिहिन भएका हुन् ।

जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पाको खोजी भैरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो । उनिहरुको शनिबार सेभेन समिट टे«कीङ कम्पनीले हेली एभरेष्टको हेलिकप्टर परिचालन गरेर खोजी गरेपनि नभेटिएका प्रनाउ लामाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...