म्याग्दीका कडेल डिएलएलआई स्टार छानिए

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । लायन्स क्लव अफ दरवाङ म्याग्दीका अध्यक्ष करन कडेल सन २०२५–२६ को लागि लायन्स क्लवहरुको डिएलएलआई स्टार चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

लायन्स क्लव इन्टरनेशनलको ३२५ आई नेपालले आयोजना गरेको क्लव अध्यक्षहरुको लागि जिल्ला लायन्स नेतृत्व सम्बन्धी कार्यक्रममा कडेल स्टार चयन हुनुभएको हो । कार्यक्रममा सहभागी ९४ जना क्लव अध्यक्षहरु मध्य कडेल चयन हुनुभएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...