प्रजिअ तिवारीलाई म्याग्दी उद्योग वाणिज्य संघको स्वागत

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीलाई स्वागत गरेको छ ।
बेनीको गणेशटोलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सुविन श्रेष्ठ, निवर्तमान अध्यक्ष बेलबहादुर कटुवाल लगायतले प्रजिअ तिवारीलाई स्वागत गर्नुभएको थियो । प्रजिअलाई संघले म्याग्दीका ब्यवसायीहरुको अवस्थाको बारेमा जानकारी गराइएको थियो ।
प्रजिअ तिवारीले कानुनले दिएको अधिकारको प्रयोग गरेर सहज र सरल रुपमा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनुभयो । शान्ति सुरक्षा कायम गराउन निजी क्षेत्र र समुदायको साथ आवश्यक रहेको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...