क्षेत्री समाज दानाको अध्यक्षमा दुर्गादत्त

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा शनिबार क्षेत्री समाज नेपालको नयाँ कार्यसमिति गठन भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

दुर्गादत्त सुवेदीको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा दुर्गादेवी बरुवाल खत्री, सचिवमा चन्द्रबहादुर थापा, सहसचिवमा गिता जिसी (सुवेदी), कोषाध्यक्षमा पशुपति जिसी र सहकोषाध्यक्षमा लिला केसी रहनुभएको छ ।

सदस्यहरुमा रस्मी कार्की, मनकुमारी आचार्य, पार्वती बैरागी र दुई जना पछि थप गरिने सचिव थापाले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...