बगरफाँटमा तेस्रो रिभरसाइड फुटबल प्रतियोगिता हुने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अगामी असोज पहिलो साता तेस्रो रिभरसाइड फुटबल प्रतियोगिता हुने भएको छ ।

रिभरसाइड बगरफाँट युवा क्लवको आयोजनामा असोज ६ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी थालिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रतियोगितामा बिजेतालाई रु. एक लाख १६ हजार छ सय ६६, उपबिजेतालाई रु. ६१ हजार एक सय एक सय ११, अनुशाषित र सेमी फाइनलबाट बाहिरिने टिमलाई रु. आठ÷आठ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

Shreekrishna

उत्कृष्ट खेलाडीलाई रु. चार हजार, उत्कृष्ट डिफेण्डर, गोककिपर र सर्वाधिक गोलकर्तालाई रु. तीन÷तीन हजार पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । विभिन्न उपसमिति गठन गरेर आर्थिक संकलन, प्रचारप्रसार र खेलमैदान तयारीको काम थालिएको क्लवले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...