माउन्टमा एनआइएमबीको वित्तीय साक्षरता

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनएमबी) बेनी शाखाको आयोजनामा मंगलबार माउन्ट एभरेष्ट आवासीय माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेनी नगरपालिका–७ महारानीथानमा रहेको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा बैंकमा बचत, ऋण लगानी प्रक्रीया, बचतका फाइदा लगायतका विषयमा जानकारी गराइएको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड शाखाका प्रबन्धक उपेन्द्र गौतम, कर्जा शाखा प्रमुख ध्रुब भट्टराई र कर्मचारी निर्मला आचार्यले सहजिकरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...