भीम मावीमा जुरेस र सिर्जनशिल बाल क्लब पुर्नगठन

Gandaki Kotihome

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भीम माध्यमिक विद्यालयले जुनियर रेडक्रस सर्कल र बाल क्लवको पुर्नगठन भएको छ ।

विश्वास घर्तीको अध्यक्षतामा गठन भएको जुरेसको उपाध्यक्षमा करिना पुन, सचिवमा सुरक्षा बुढा, सहसचिव लेखान्त पुन, कोषाध्यष समीक्षा घर्ति रहनुभएको छ । सदस्यहरुमा दिपशिखा पुन, शिखा पुन, शीतल बिक, बिमल फगामी, प्रवेश विक, बिनिता बिक, उन्जल बिक र अश्मी जुग्जाली रहनुभएको शिक्षक नायक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

सरिता घर्तीको अध्यक्षतामा पुर्नगठन भएको भीम माविको सिर्जनशिल बाल क्लवको उपाध्यक्षमा करण मल्ल, सचिवमा दुर्गा पुन, सहसचिवमा सुवानी पुन र कोषाध्यक्षमा तेरिया तिलिजा रहनुभएको छ । सदस्यहरुमा बसन्त पुन, ताजीना पुन, शिला क्षेत्री, प्रवेश सिउथानी, रोजिना घर्ति, पुजा घर्ती, हेमा रसाइली, सुष्मा बिक, अन्जना रसाइली र सुजन बिक चयन हुनुभएको छ ।

Upper Myagdi transmition line notice

शिक्षक सल्लाहकारमा नरबहादुर विश्वकर्मा चयन हुनुभएको छ । भीम माविमा जुरेस र बाल क्लवले विद्यालय र आसपासका क्षेत्रमा शैक्षिक र सामाजिक क्रियाकलाप गर्दै आएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...