एसपी तिवारीको कार्यकालमा धनुषाको सुरक्षा व्यवस्था, अपराध र तस्करी नियन्त्रणमा सुधार

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारी कार्यलय उत्कृष्ट उदाहरणिय र सफल कार्यकाल पूरा गर्दै नेपाल प्रहरी विपद ब्यबस्थापन कार्यलय सामाखुसी काठमाडौ मानवश्रोत व्यवस्थापन शाखामा सरुवा हुन लागेका छन् ।

उनले प्रहरी प्रधान कार्यलय र ग्रहमन्त्रालयको दिएको स्पष्ट आदेश जिम्मेवारी अत्यन्त लगनशीलता, कर्तव्यनिष्ठा र प्रभावकारी ढंगले निर्वाह गर्दै आएका र विशेषगरी  जिल्लामा उनले गरेको अपराध नियन्त्रण तथा अनुसन्धानको कार्य, जनसुरक्षा व्यवस्थापन, फरार व्यक्ति पक्राउ  उनको अग्रसरता र नेतृत्वले प्रहरी संगठनको गरिमा बढाएको छ ।

Shreekrishna

प्रहरी कामकार्वाहि प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्य गरी नागरिक माझ प्रहरी संगठनको गरिमा एंवम श्रीवृद्धिमा उनले महत्त्वपूर्ण योगदान पुराएका छन् । दैनिक भएका प्रहरी कामकार्रवाहि चौविस घन्टा भित्रै आम नागरिकले  डिपिओ धनुषाको पेजमा राख्दा छिटो,छरितो र सहज रुपमा जानकारी पाएको, कानुनको प्रभावकारी कार्यान्वयन,मुद्दा फाँटमा देखिएका  सुधार,अपराध अनुसन्धानमा ल्याएको सश्त्तता,नागरिक मैत्री सेवामा नविनता र आम जिल्ला धनुषा बासिको भनाइ रहेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जिल्लामा भएको चोरी,लागुऔषध कारोबार,घरेलु हिंसा,अवैधानिक सामान ओसारपसार, लगाएत अपराधमा गिरावट आउनुका साथै  विपद व्यवस्थापन देखि मानवअधिकार संरक्षण,कार्यन्वयन कार्यमा उनले समन्यात्मक भुमिका खेल्दै आएको भन्दै विभिन्न सरोकारवा निकायहरुले समते प्रशंसा गरिरहेका छन् । राजश्व संकलन  सम्बन्धि द्धि-वर्षिय  तुलानात्मक  शिर्षकहरुको विवरणमा विगतको भन्दा 158.89%ले वृद्धि भइ रु 748169369 रहेको छ।

 मध्येश प्रदेशको राजधानि  समेत भएको धार्मिक दृष्टिकोणले पनि नेपालको अद्वितीय मानियको जानकि मन्दिर मिथिला संस्कृतिको केन्द्र रहेको हुनाले धार्मिक,संस्कृति  सामाजिक,आर्थिक,गतिविधि हुने र देश विदेशबाट आइरहने भिआइपि भिभिआइपि धार्मिक , राजनैनिक नेताहरुको आवगमन भइरहने अवस्थामा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरि शान्ति सुरक्षा तथा अमनचयन कायम गरेका छन ।

जिल्लामा  नौ लाख जनसंख्या भएको र  चार लाख बाहिरी गरि करिब १३ लाख जनसंख्या रहेको अपराधीक गतिविधिको दृष्टिकोणले पनि भारतको बिहार सम्म सिमा जोडिएको कारणले लागुऔषद, हातहतियार,मानव बेचबिखन,चोरी लुटपाट ठाउँ रहेकोले त्यस्तो गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइ यस्ता गतिविधि मा कमि आएको देखिन्छ ।

दैनिक जसो भइरहने विभिन्न विरोध, प्रदर्शनमा पनि कमि आएको तेस्तो अवस्थामा विभिन्न सम्बन्धित निकायहरुसँग छिटो-छरितो समन्वय गरि समाधान गरिएको छ।विभिन्न समस्या,अनैतिक गतिविधिहरुलाई समाधान गर्नको लागि moving from.filed action.paper plan कार्ययोजना तयार गरि यसको सिद्धान्तको आधारमा कामकारबाही गर्न सहज भएको बताइएको छ ।

नागरिक मैत्री सम्बन्ध लाई प्रथामिकता राखि विभिन्न जनसम्कपर्क कार्यक्रमहरु अल्पसंख्यक सँग प्रहरी,सवारी दुर्घटना रोक्थाम तथा न्युनिकरण,प्रथाना प्रशिक्षण,विध्यालयमा प्रहरी,लघुसचेतानात्मक कार्यक्रम गरि ।जिल्लामा भइरहेको  जातिय तथा धार्मिक  संस्था बिचको उग्र, बिद्रोह भइ  सामाजिक सद्भाव खल्बलिने अवस्था रोक्ने,विभिन्न वडा,पालिका,राजौतिक पाटि बिच भएको एकआपसमा मनमुटाव बिभिन्ना समस्याहरु समाधानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...