सिंगामा बिमा सचेतना कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बुधबार बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बिमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखरासँगको समन्वयमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा जनप्रतिनिधी, स्थानीयबासीहरुको सहभागिता थियो । वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले बिमाले क्षतिको हानी न्युनीकरणमा सहयोग पुग्ने, बचत र लगानीको पनि काम गर्ने बताउनुभयो ।

Shreekrishna

बिमाको फाइदा र प्रक्रीयाका विषयमा आम नागरिकलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । सानीमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. बेनी शाखाका प्रमुख मुक्ति पौडेलले बिमा गर्ने र दावी भुक्तानीको प्रक्रीयाका विषयमा सहजिकरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...