भगवतिको पञ्चासेका अमर खत्री दुई हप्तादेखि बेपत्ता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको पञ्चासेका ६० वर्षीय अमर बहादुर खत्री विगत १६ दिनदेखि वेपत्ता हुनुहुन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गत चैत २३ गते बिहान घरबाट निस्कीएका खत्रीको खोजी गरेपनि हालसम्म भेटिनुभएको छैन् । खत्रीका आफन्त हर्कबहादुर जिसीले आफन्त र सम्भावित ठाउँमा खोजी गरेपनि नभेटिएको बताउनुभयो ।

खत्रीको खोजीका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी गरेका छन् । उहाँलाई देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी अथवा ९८५७६५२४१२ र ९८४७६२७००९ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...