बेनी समाज काठमाडौको अध्यक्षमा प्रदिप श्रेष्ठ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी समाज काठमाडौको पाँचौ अधिवेशनबाट प्रदिप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

काठमाडौमा वैशाख ६ गते भएको बेनीबाट ब्यापार, ब्यवसाय, पेशा र रोजगारको शिलशिलामा राजधानीमा रहेकाहरुको भेलाले समाजको कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा विश्व शेरचन, कोषाध्यक्ष युवराज श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरुमा महेन्द्र बानिया, सञ्जिमा (मायालु) श्रेष्ठ, मनमाँया पुन, प्रकाश के.सी., समन श्रेष्ठ र मुन्ना केसी रहनुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...