भगवतिमा आँखा परिक्षण शिविरबाट ३३५ जना लाभान्वित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतिमा सोमबार सम्पन्न निःशूल्क आँखा परीक्षण शिविरबाट तीन सय ३५ जना लाभान्वित भएका छन् ।

तिलगङगा आँखा प्रतिष्ठानको समन्वयमा भएको शिविरमा ४६ जना मोतियाबिन्दु र ६० जनामा नजिकको दृष्टि कम देख्ने समस्या देखिएको छ । शल्यक्रिया गर्नुपर्ने ४६ जनालाई रघुगङ्गा ठाउँपालिकाले काठमाडौ जान आउन यातायात व्यवस्था मिलाउने वडा अध्यक्ष अमृत भण्डारीले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

तिलगङ्गा आँखा अस्पतालले निशूल्क शल्यक्रियाको व्यवस्था मिलाउने भएको छ । शिविरमा भगवति, पिप्ले र बेगका सर्वसाधारणहरुले सेवा पाएका थिए ।

Shreekrishna
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...