सहकारी दिवसको अवसरमा बेनी बचतको क्यालेण्डर सार्वजनिक

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार ६८ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मुल नाराका साथ शेयर सदस्यहरुबीच शुभकामना आदानप्रदान र नयाँ वर्ष २०८२ को क्यालेण्डर सार्वजनिक गरेर दिवस मनाइएको हो ।

संस्थाका अध्यक्ष सञ्जयकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीका सेयर सदस्य, सञ्चालक समितिको पदाधीकारी र कर्मचारीहरुको उपस्थितिमा दिवस मनाइएको प्रबन्धक सज्जन शाक्यले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...