गुर्जामा तरकारी खेती सम्बन्धी तालिम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको लघुउद्यम विकास कार्यक्रम मार्फत सात दिनसम्म सञ्चालन भएको तालिममा २१ जना कृषकहरुको सहभागिता थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

तालिममा कृषि प्राविधिक अमृत थापाले बेमौसमी तरकारी खेती, यसको महत्व, फाइदा, नर्सरी स्थापना सम्बन्धी सैद्धान्तिक र ब्यवहारिक विषयमा सहजिकरण गर्नुभएको थियो । तालिमका क्रममा तीन वटा पलास्टिक घर पनि तयार पारिएको प्राविधिक थापाले बताउनुभयो ।

Shreekrishna

बेमौसमी तरकारी खेतीमा आकर्षित गराई स्थानीय स्तरमा आवश्यक ताजा तरकारी उपलब्ध गराउन तालिम प्रदान गरिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...