मंगला शिक्षा क्याम्पसको स्ववीयूमा अनेरास्ववीयुका उमेद्वार निर्बिरोध

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बाबियाचौर, म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उमेद्वार निर्बिरोध भएका छन् । मंगला गाउँपालिका–२ मा रहेको क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अध्यक्षमा एल्डीस पुन, सचिवमा बिन्दा रोका, सचिवमा मन्जिना बुढाथोकी, सदस्यमा सजिना किसान, सलोन पुन र रामकुमारी थापा निर्विरोध हुनुभएको मंगला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...