दुर्घटनामा घाइते बरंजाका अनिलको उपचारका लागि सहयोगको अपिल

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। स्कुटर दुर्घटना हुँदा गम्भिर घाइते भएका म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाका २५ वर्षीय अनिल आचार्यको उपचारका लागि आर्थिक अभाव भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यही माघ १९ गते भएको दुर्घटनामा घाइते भएका आचार्यको युनिभर्सल कलेज अफ मेडिकल साइन्स हस्पिटलको आइसीयु कक्षमा उपचार भइरहेको छ ।

महँगो खर्च लाग्ने र घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि अपिल गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...