एमाले जलजलाको अध्यक्षमा नरबहादुर कार्की

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेकपा एमाले जलजला गाउँपालिकाका कमिटिको दोस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

अधिवेशनले नरबहादुर कार्कीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र रेग्मी, सचिवमा निलकण्ठ सुवेदी, उपसचिवमा दिपक खोर्जा र सुनिता बरुवाल रहनुभएको छ ।

अधिवेशनको मङ्गलबार एमालेका केन्द्रिय सदस्य, प्रतिनिधीसभा सदस्य तथा पुर्वमन्त्री पदम गिरीले उद्घाटन गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...