कालीगण्डकी आयल सप्लायर्स म्याग्दीको उत्कृष्ट करदाता

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः बेनीको कालीगण्डकी आयल सप्लायर्स आर्थिक वर्ष २०७९÷०८० मा म्याग्दीको उत्कृष्ट करदाता बनेको छ ।

१३ औ राष्ट्रिय कर दिवस २०८१ को समापनको समापनका अवसरमा शुक्रबार आन्तरिक राजस्व कार्यालय बागलुङले म्याग्दीको कालीगण्डकी आयल सप्लायर्स सहित धौलागिरि क्षेत्रका उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कालीगण्डकी आयल सप्लायर्सका सञ्चालक राजनकुमार श्रेष्ठलाई आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य र प्रमुख कर अधिकृत प्रमोदकुमार श्रीवास्तवले सम्मानपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

Shreekrishna

बागलुङबाट ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, पर्वतमा द क्लिफ प्रा.ली. र मुस्ताङमा संस्कृति तथा शिक्षा केन्द्रले आर्थिक वर्ष २०७९÷०८० मा धेरै कर तिरेका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...