डाडाकटेरीमा सांगितिक साँझ

Gandaki Kotihome

बेनी । पर्वतको जलजला गाउँपालिका–५ डाडाकटेरीमा वडा दसै पर्वको अवसरमा सांगितिक साझँ सम्पन्न भएको छ ।

Annapurna aarohan ko notice

शान्ति युथ क्लवको आयोजनामा यही असोज २४ गते दोस्रो डाडाकटेरी सांगितिक साझँ कार्यक्रम गरिएको हो । कार्यक्रममा जलजला आर्टस ग्रुपका संगितकार तथा गितकार गायक जि पुन, लोक दोहोरी गायक साजन पुन र लोक पप गायक नारन पुनले गित प्रस्तुत गर्नुभएको थियो ।

संगम युवा क्लव कुवापानी, न्यु सृष्टि युवा क्लव लोप्रे, सनराइज युुवा क्लव वनमडे र धौलागिरि युवा क्लव लोप्रका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सुुरेन्द्र गर्बुजाको अध्यक्षता र बिर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...