स्रोत कक्षाका विद्यार्थीको आँखा परिक्षण

khali

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको बुधबार आँखा परिक्षण गरिएको छ ।

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा न्युन दृष्टि भएका विद्यार्थीहरुको आँखा परिक्षण गरिएको हो ।

khali

बेनी अस्पतालमा आँखा परिक्षणका क्रममा प्राविधिक र चिकित्सकले दिएको सुझावको आधारमा उनिहरुलाई चस्मा पनि उपलब्ध गराएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

आँखाको स्याहार सम्बन्धी विषयमा परामर्श समेत दिइएको थियो । दृष्टिबिहिन स्रोत कक्षामा हाल आठ जना विद्यार्थी रहेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...