लभ्लीहिलमा क्युपेकको सरससफाई

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । क्युपेक नेपालले शनिबार बेनी नगरपालिका २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा सरसफाई गरेका छन् ।

क्युुपेकका पदाधीकारी तथा सदस्यहरुको टोलीले लभ्लीहिलमा गएका पर्यटकहरुले फालेका पलास्टिक जन्य फोहोर संकलन गरेर ब्यवस्थापन गरेका हुन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

चन्द्र गैरे र सागर छन्त्यालले व्यक्तिगत रुपमा एक÷एक वटा डस्टबिन राख्नुभएको छ ।

Shreekrishna
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...