विद्याज्योतीमा स्मृति परिक्षण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

मल्लाज । पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा रहेको विद्याज्योती माविमा शुक्रबार विद्यार्थीहरुबीच स्मृति परिक्षण प्रतियोगिता भएको छ ।

जलजला गाउँपालिकाको शैक्षिक कार्ययोजना अनुसार लिडर विद्यालय विद्याज्योती अन्तर्गतका ५ वटा विद्यालयका ५ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच प्रतियोगिता भएको प्रअ रघुनाथ आचार्यले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

प्रतियोगितामा विद्याज्योती मावि प्रथम, विन्धवासिनी आधारभूत दृतीय र समाज कल्याण अधारभूत तृतीय भएका छन् । प्रतियोगितामा भवानी र फड्केढुङ्गा आधारभूत विद्यालयका विद्यार्थी पनि सहभागिता भएका थिए ।

Shreekrishna

आधारभूत तहका विद्यार्थीहरुको सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्यले जलजला गाउँपालिकाले स्मृति परिक्षण कार्यक्रम अघि सारेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...