विद्युत प्राधिकरणको वृक्षारोपण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेपाल विद्युत प्राधिकरण अन्र्तगतका म्याग्दी स्थित वितरण केन्द्र र आयोजनाहरुले मंगलबार बृक्षारोपण गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्र्तगत म्याग्दी बितरण केन्द्र, राहुघाट जलविद्युत आयोजना र डाडाखेत–राहुघाट जलविद्युत आयोजनाले वृक्षारोपण गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

राहुघाट जलविद्युत आयोजनाका प्रर्वद्धक रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसी, आयोजना प्रमुख राज बिष्ट लगायतले पिप्ले स्थित कार्यालय परिसरमा करिब २०० फुल प्रजातिका बिरुवा रोप्नु भएको थियो ।

Shreekrishna

डाडाखेत राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवाल लगायत कर्मचारी र ठेकेदार कम्पनी एलएनटीका कर्मचारीहरुले रघुगंगा गाउँपालिका–३ आम्वाङमा निर्माणाधिन सवस्टेशन परिसरमा वृक्षारोपण गर्नुभएको छ ।

गुलमोहर, कल्कीफुल, पारिजात, कपुर लगागत प्रजातिका १५० बिरुवा रोपिएको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सीनाले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...