चाँदनी अटोमा सर्भिस क्याम्प

khali

बेनी । बेनी नगरपालिका–८ कालीपुलमा रहेको चाँदनी अटो ट्रेडमा आइतबार देखि सर्भिस क्याम्प शुरु भएको छ ।

khali

सिजी मोटर्स, हिरोका विभिन्न ब्राण्डका मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता चाँदनी अटो ट्रेडमा छुट सहित सवारी साधनको सर्भिस क्याम्प शुरु भएको हो ।

चाँदनी अटो ट्रेडका सञ्चालक ओस्कार श्रेष्ठले साउन ११ गतेसम्म सञ्चालन हुने सर्भिस क्याम्पमा स्पेयर पार्ट्समा ५ प्रतिशत, इन्जिन ओइलमा ७ प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुटको सुविधा रहेको जानकारी दिनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...