शिखको पाखामा वृक्षारोपण

Gandaki Kotihome

सुरेन गुरुङ
शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा भुक्षय र पहिरो रोकथामका लागि शुक्रबार वृक्षारोपण गरिएको छ ।

Annapurna aarohan ko notice

शिखको कान्छिबाराही युवा क्लवको आयोजनामा स्थानीयबासीहरुले श्रमदान गरेर विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् । वृक्षारोपणका लागि डिभिजन वन कार्यालय म्याग्दीले क्लवलाई बिरुवा उपलब्ध गराएको थियो ।

क्लवले शिख मावि मुनीको जोखिमयुक्त पाखोमा पछिल्लो तीन वर्षयता हरेक बर्खा याममा वृक्षारोपण गर्दै आएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस