बिजुनको मनको आरती सार्वजनिक

Add Samajik bikash office

बेनी, । म्याग्देली कलाकार बिजुन केसीको तिज गित मनको आरतीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

समिक्षा अधिकारी, बिजुन केसीको स्वर रहेको गितको म्युजिक भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीको अभियन रहेको छ ।

Bhautik ministry notice about road

राजेन्द्र खत्रीको लय रहेको गितको संगित प्रकाश पराजुलीको रहेको छ । केसी लोक तथा दोहोरीगित प्रतिष्ठान म्याग्दीका सचिव हुनुहुन्छ ।

Shreekrishna hardwear in news

https://www.youtube.com/watch?v=54hqnGLnUYQ

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...