पूर्णगाउँमा स्वास्थ्य शिविर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको मंगला गाउँपालिका १ पूूर्णगाउँमा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लाल युवा क्लवले आयोजना गरेको शिविरमा २५० जनाले आँखा परिक्षण र २५५ जनाले दन्त परिक्षण सेवा लिएका क्लवका अध्यक्ष खगेन्द्र केसीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

ग्रामिण क्षेत्रका सर्वसाधारणलाई घरघैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य समस्या पहिचान गर्ने उद्देश्यले आयोजित शिविरमा बेनीको सञ्जिवनी डेन्टल होम र मनकामना आखा उपचार केन्द्रले प्राविधिक सहयोग गरेका थिए ।

Shreekrishna
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...