कृषि विकास बैङ्कको बेनी शाखा कार्यालय क्याम्पसचोकबाट न्युरोडमा सर्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । कृषि विकास बैंकको बेनीमा रहेको शाखा नयाँ भवनमा सरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसअघि बेनीको क्याम्पसचोक नजिकै रहेको सो बैङ्कको शाखा कार्यालय बेनी बजारको न्युरोड स्थित भाडाको घरमा सरेको हो । न्युरोडमा कार्यालय सारेर नयाँ ठाउँबाट सेवा प्रवाह शुरु गरेको बैङ्कले जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...