बिक्रि प्रतिनिधि संघ धवलागिरी अध्यक्षमा गौतम

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बागलुङ, नेपाल बजार बिक्रि प्रतिनिधि संघ धवलागिरी इकाइको प्रथम अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बागलुङमा सम्पन्न अधिबेशनले दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेशम गौतम, सचिवमा अशोक रेग्मी र कोषध्यक्षमा हरि प्रसाद पौडेल चयन भएका छन् ।

सदस्यहरुमा बिनोद सुवेदी, जयन्द्र प्रसाद उपाध्याय, पुस्कर थापाकाजी, महेश्वर आचार्य , सन्तोष गौतम, राजन आचार्य र राम पन्त चयन हुनुभएको छ । स्वतन्त्र ट्रेड युनियनमा दर्ता भएपछि इकाईको पहिलो अधिबेशन भएको हो । अधिबेशनमा निवर्तमान अध्यक्ष रामजी सुवेदी, केन्द्रिय उपाध्यक्ष गोपाल सापकोटा, कोषाध्यक्ष सूर्य बराल लगायतले बोल्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...