मुनाको धवलागिरी माविका विद्यार्थीको दन्त उपचार र रगत समुह पहिचान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ ।

लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएो र १६० जनाको रगत समूह पहिचान गरिएको क्लवका अध्यक्ष प्रेम कडेल (सदन)ले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

क्लवका पुर्व अध्यक्ष समेत रहनुभएका स्वास्थ्यकर्मी थमन गौतमको नेतृत्वमा रहेका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो । लायन्स क्लव अफ म्याग्दी दरवाङले विभिन्न सामाजिक गतिबिधि गर्दै आएको छ ।

Shreekrishna
अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...