मोना यूएईको सहयोगमा अलपत्र परेका पाखापानीका सुबिन्द्र पाईजा घर फर्किए

Gandaki Kotihome

बेनी, ७ मंसिर । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स(यूएई) अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् ।

पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपालसम्म हवाई टिकटको समेत ब्यवस्था गरी पठाईएको महासचिव काजिमान बुढाथोकीले बताउनुभयो ।

Annapurna aarohan ko notice

कम्पनी छोडेर बसेका पाईजा समस्या परेको जानकारी प्राप्त भएपछि मोना युएईले दुताबास, प्रहरी रिर्पोट, यूएईबाट बाहिर जाने पास, हवाई टिकटको खर्च संस्थामार्फत गरिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

मोना यूएईका अध्यक्ष राम्जालीले संस्थाले समस्यामा परेका म्याग्देलीलाई सक्ने सहयोग गर्दै आएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...