बेनीका घिमिरे उत्कृष्ट करदाताको सम्मान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी,। बेनीका व्यवसायी डम्मरबहादुर घिमिरे उत्कृष्ट करदाताको रुपमा सम्मानित हुनुभएको छ ।

कर सप्ताह–२०८० को अवसरमा आन्तरिक राजस्व कार्यालय बाग्लुङले घिमिरेलाई बिहिबार म्याग्दी जिल्लाबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायीको रुपमा सम्मान गरेको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

लभ्लिहिल टे«डर्सका सञ्चालक घिमिरे लगायत कार्यालय अन्तरगत विभिन्न जिल्ला र बिधाका व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

Shreekrishna
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...