मोना पोर्तुगलमा नयाँ नेतृत्व

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको आठौ राष्ट्रिय अधिवेशनबाट नरप्रसाद फगामी मगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

संघको बरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, उपाध्यक्षमा होमबहादुर छन्त्याल, उपाध्यक्षमा सन्देश पुर्जा, महिला उपाध्यक्षमा टिका गर्बुजा, महसचिवमा तेजिन्द्र छन्त्याल, सचिवमा लोक घर्तिमगर, मोहन बानिया, कोषाध्यक्षमा कल्पना जुग्जाली र सहकोषाध्यक्षमा उत्तम थकाली चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

युवा संयोजकमा भविन पुन, खेलकुद संयोजकमा निराकल मल्ल, सांस्कृतिक संयोजक नरबहादुर छन्त्याल, सिमा पुन, सदस्यहरुमा रमेश छन्त्याल, भिम रोका, कुन्जन पुन, राजुमान गर्बुजा, निलकुमारी फगामी, दिशान्त थापा, प्रवेश पुन, धनबहादुर मल्ल, हर्क गुरुङ, कविन पाईजा, केमसरा जुग्जाली, मनोज थापामगर रहनुभएको छ ।

Shreekrishna

संरक्षकमा रविन पुन, सल्लाहकारमा कानुन व्यवसायी वकिल केसी, राजिन भण्डारी, धन थापा रहनुभएको छ । पोर्तुगल स्थित अवैतनिक नेपाली महावाणिज्इ दुत मकरबहादुर हमालको प्रमुख आतिथ्यता, एनआरएनए नेडरल्याण्डका अध्यक्ष मिमबहादुर पुर्जा, वरिष्ठ उपाध्यक्ष रमेश गुरुङ, एनआरएनएका उमेश खड्का, पूर्णबहादुर हमाल, सुर्य हमाल, विनु वस्नेत, राजकुमार थापा, अर्जुन घिमिरे, रविन अधिकारी, राजाराम लामिछाने, शान्ति अर्याल, चोपकुमार मगर, कमल पुन लगायतको उपस्थितिमा अधिवेशन भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...