बजार प्रतिनिधी संघले बिरामीलाई फलफुल बाँडे

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेपाल बजार प्रतिनिधि संघ धौलागिरिले बेनी अस्पतालमा उपचारत विरामीलाई मंगलबार फलफुल वितरण गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धौलागिरि क्षेत्रमा विभिन्न खाद्यबस्तुको बजारमा विक्रि वितरण गर्ने बजार प्रतिनिधिहरुले बेनी नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितमा विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुभएको थियो ।

फलफूल वितरण कार्यक्रममा वडाअध्यक्ष कर्माचार्य, बेनी अस्पतालकी निमित्त प्रमुख अनुस्का मान्नधर, नेपाल बजार प्रतिनिधि पोखराका अध्यक्ष बाबुराम तिवारीले मन्तव्य राख्नुभएको थियो । धौलागिरीका अध्यक्ष राम्जी सुवेदीको अध्यक्षता, सचिव दिनेश गौतमको संचालनमा भएको कार्यक्रममा संघका सदस्यहरुको उपस्थित रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...