बेनीमा इस्कोनको श्रीकृष्ण जन्माष्टमीमा धार्मिक कार्यक्रम आयोजना

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । इस्कोनले बेनीमा बुधबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा धार्मिक कार्यक्रम आयोजना गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

इस्कोनले मंगलबार बेनी स्थित कार्यालयमा पत्रकार भेटघाट गरेर श्रीकृष्ण जन्माष्टमी २०८० को अवसरमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको थियो ।

इस्कोन म्याग्दीका प्रमुख गधाई गौराङ्ग दासले भदौ २० गते बिहान ३ बजेदेखि राती १२ बजेसम्म जिसस सभाहलमा धार्मिक कार्यक्रम हुने बताउनुभयो । महाअभिषेक, दिप दान, सांस्कृतिक कार्यक्रम, किर्तन, प्रवचन र प्रसादम्को कार्यक्रम रहेको जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...