सुवेदी कल्याण प्रतिष्ठान गण्डकीमा बालकृष्ण र म्याग्दीको ज्ञानेन्द्र कुलपति चयन

khali

बेनी, । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल गण्डकी प्रदेश समितिको कुलपतिमा बालकृष्ण सुवेदी चयन हुनुभएको छ ।

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर परिसरमा शनिबार भएको प्रदेशको दोस्रो अधिवेशनबाट सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । प्रदेशस्तरीय सुवेदी बन्दुहरुको भेलाले केन्द्रिय सदस्यमा लक्ष्मि सुवेदीलाई मनोनित गरेको छ ।

khali

भेलामार्फत गण्डकी प्रदेशको सदस्यमा रामप्रसाद सुवेदी, हरीकृष्ण सुवेदी, ध्रुव सुवेदी, गंगाखत्री सुवेदी चयन हुनुभएको छ । प्रतिष्ठानको म्याग्दी जिल्ला समितिको तेस्रो अधिवेशनबाट सुवेदी क्ल्याण प्रतिष्ठान म्याग्दीको अध्यक्षमा ज्ञानेन्द्र सुवेदी सर्वसम्मत चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

त्यस्तै समितिको उपकुलपतिमा रामप्रसाद सुवेदी, कुल सचिवमा सन्तोष सुवेदी, कुल कोषरक्षकमा मदन सुवेदी, कुल उपसचिवमा कमला सुवदी रहनुभएको छ । सदस्यहरुमा गोरखनाथ सुवेदी, नेत्रराज सुवेदी लगायत रहनुभएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...