बेनी भगवति परिसरमा सिवाइसीको वृक्षारोपण र सरसफाई

Gandaki Kotihome

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्रको आयोजनामा मंगलबार बेनी भगवति मन्दिर परिसरमा वृक्षारोपण र सरसफाई भएको छ ।

Notice about ban dadalo

सहकारीको सामाजिक उत्तरदायिकत्व कार्यक्रम अन्तरगत मन्दिर परिसरमा सरसफाई र वृक्षारोपण गरिएको हो । केन्द्रका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)ले अशोका र कल्की फुल प्रजातिका २० वटा बिरुवा रोपिएको जानकारी दिनुुभयो ।

सिवाईसी सहकारीको बेनी सदस्य सेवा केन्द्रका पदाधीकारी, कर्मचारी र बेनी भगवति मन्दिर व्यवस्थापन समितिका पदाधीकारीहरु वृक्षारोपण र सरसफाईमा सहभागि हुुनुुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...