भगवतिमा चोरीमा संलग्न दुई जना पक्राउ

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतिमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

भगवतिको मैदानका २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अजित परियारलाई चोरीको कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक किरण लामाले परियारद्धयले भगवतिको एक मन्दिरमा रहेको दान भेटिकाबाट नगद र सोही ठाउँको एक घरबाट नगद तथा सुनका गरगहना चोरी गरेको खुलेको छ । उनिहरुलाई बुधबार म्याग्दी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...