म्याग्दीका चार जना तरुण दलको केन्द्रिय सदस्य मनोनित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो । म्याग्दीबाट शिब केसी, मुकुन छन्त्याल, विक्रम बोगटी र सुमन श्रेष्ठ तरुण दलको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...