बेनी । म्याग्दीको मालिका गाउँपालिकामा दमप्रकाश बस्यालको संयोजकत्वमा दलित युवा सञ्जाल गठन भएको छ ।
झक श्रीपाली सहसंयोजक रहनुभएको सञ्जालको सदस्यहरुमा सुजना श्रीपाली, याम दर्लामी, बालकृष्ण हर्मेल, भुपेन्द्र श्रीपाली, लालबहादुर बिश्वकर्मा, गोबिन्द पटेल, तुलबहादुर श्रीपाली, बलबहादुर गोतामे, काजु बिक, लालकुमारी बिक, रतिमाया किसान, अमर बिक र रामबहादुर बिक रहनुभएको छ ।
गौरी शेञ्चुरी, खबहादुर पटेल र पोकबहादुर विश्वकर्मा सल्लाहकार रहनुभएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको सञ्जालले जातीय बिभेद न्युनीकरण, दलित युवाहरुको नेतृत्व तथा क्षमता विकासका गतिबिधि गर्दै आएको छ ।