हवाहुरीले घरको छानो उडायो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–५ फुर्केसल्लामा आइतबार दिउँसोको हावाहुरीले घरको छानो उडाएको छ ।
फुर्केसल्लाका अशोक खड्काको घरको जस्तापाटाको छानो हावाहुरीले उडाएर क्षति गरेको हो । एक तले घरको तीन वटा कोठाको छानो हावाहुरीले उडाएको छ ।
घरको छानो उडाएपछि खड्काको परिवारका ५ जना आफन्तकोमा आश्रय लिएर बस्नुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...